Karnali Media
२०८३ साउन ९ , शनिबार

वीरेन्द्रनगरको सडक किनारमा फुलेको काँयो सल्ला



सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो । तस्वीर : सुरेश आचार्य/रासस

प्रकाशित मिति : २०७९ चैत २८ गते मंगलबार