Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

१७ हजार मत गन्दा स्वर्णिमलाई ९ हजार बढी मत



तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १२ वडाको मत गणना सकिएको छ।

१७०७७ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।


वाग्लेले ९४८३ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४४७२ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २५६० मत ल्याएका छन्।

प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार