Karnali Media
२०८३ असार १० , बुधबार

कस्तो रहला आजको मौसम ?



हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

आज कोशी प्रदेश, मधेस प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकाअनुसार देशका बाँकि भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेने छ ।


कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार