Karnali Media
२०८३ साउन ९ , शनिबार

वीरेन्द्रनगरबाट लाटीकोइली जाने हिलाम्य सडक



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट लाटीकोइली जाने सडकको दुरावस्था। सडकको स्तरोन्नति समयमै नहुँदा पानी परेपछि सडक हिलाम्य भएको हो। तस्बिर: सुरेश आचार्य/रासस

प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार