Karnali Media
२०८३ जेठ २७ , बुधबार

कर्णाली प्रदेश सभाको विषयगत समिति गठन, कुन समितिमा को–को परे ?



सुर्खेत । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा कर्णाली प्रदेश सभाको विषयगत समितिहरू गठन गरिएको छ ।

विषयगत समितिमा रहेका सांसदहरु (सूचिसहित)

प्रदेश मामिला समिति : कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, सुरेश अधिकारी ।


सार्वजनिक लेखा समिति : जीतबहादुर मल्ल, जीवनबहादुर शाही, तुलसा मल्ल, धिरेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट, सन्तोषी शाही ।

अर्थ तथा प्राकृतिक स्रोत समिति : दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा, हिक्मतबहादुर विष्ट ।

सामाजिक विकास समिति : ईन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत बिक, घनश्याम भण्डारी, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल, राजीवविक्रम शाह ।

प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार