Karnali Media
२०८३ जेठ २८ , बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने, समर्थन फिर्ता लिने



काठमाडौं, २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।


प्रकाशित मिति : २०८० वैशाख २२ गते शुक्रबार