Karnali Media
२०८३ भदौ २२ , सोमबार

सुर्खेतको गोठीकाँडाबाट देखिने रात्रीकालिन दृश्यहरु



सुर्खेतको वीरेन्द्रनगर १४ गोठीकाँडाबाट सुर्खेत उपत्यका सुन्दर दृश्य देख्न सकिन्छ ।वीरेन्द्रनगर उपत्यकाको दृश्य हेर्न तथा यहाँको सुन्दर पर्यावरणमा रमाउन वीरेन्द्रनगर लगायतका क्षेत्रबाट आन्तरिक पर्यटकहरु दिनहुजसो यो क्षेत्रमा आउने गर्दछन् ।

उपत्यकाको कोलाहल र गर्मी समयमा शान्त र आनन्द वातावरण यहाँको प्रमुख विशेषता हो । सोही क्षेत्रबाट देखिने वीरेन्द्रनगरको केही रात्रीकालिन दृश्यहरु :


प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार