काठमाडौं, २८ बैशाख । रास्वपाकी सांसद तोषिमा कार्कीले भ्रष्टाचारविरुद्ध अहिले कुन दल बढि खरो र चर्को भन्ने होडबाजी चलेको बताएकी छिन् । यस्तो होडबाजी चल्नु राम्रो संकेत भएको उनको भनाई छ ।
अब को बढि इमानदार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन आफू यो देशको राजनीति संग्लिनेमा ढुक्क हुने उल्लेख गरेकी छिन् । सांसद कार्कीले फेशबुकमा लेखेकी छिन्–
संवाददाता । बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित