Karnali Media
२०८३ साउन २५ , सोमबार

वीरेन्द्रनगरमा आर.आर कम्पनीको पिउने पानीमा किरा भेटिएपछी..



सुर्खेत, २९ बैशाख । सुर्खेतको वीरेन्द्रनगरमा उत्पादित आर.आर पिउने पानीको सिल बन्द रहेको बोत्तलमा किरा भेटिएको छ ।

वीरेन्द्रनगर ३ यरीचोकको एउटा होटलबाट बिहिबार साँझ एकजना ग्राहकले किनेको पानीमा किरा भेटिएपछि उनले कर्णाली मिडियालाई सम्पर्क गरेका थिए । यसै महिना उत्पादित उक्त पानीमा किरा भेटिएपछी खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आवश्यक अनुसन्धान गर्ने बताएको छ ।


ब्याच नम्बर १४५ रहेको १ लिटरको बोत्तलको आर.आर कम्पनीको उक्त बोत्तलमा भित्र रहेको किराको यो भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार