Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

रुकुम केन्द्रविन्दु भएर भूकम्प



सुर्खेत । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार पूर्वी रुकुमको हुकाम गाउँ केन्द्रविन्दु भएर शनिबार राति २ः५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।


यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार