सुर्खेत । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार पूर्वी रुकुमको हुकाम गाउँ केन्द्रविन्दु भएर शनिबार राति २ः५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, जेठ ०७, २०८० मा प्रकाशित