Karnali Media
२०८३ असार ९ , मंगलबार

काठमाडौं महानगरले खुल्ला स्थानमा आगो बाल्नेलाई गर्‍यो ५ हजार जरिवाना



काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बालेर वातावरण प्रदुषण गरेको भन्दै एक व्यक्तिलाई ५ हजार जरिवाना तिराएको छ ।

महानगरपालिकाले आज काठमाडौं,९ का सञ्जिव रावतलाई जरिवाना गरेको हो ।


प्रकाशित मिति : २०८० जेठ ९ गते मंगलबार