सरकारले आगामी आर्थिक वर्षमा जुम्लाको मार्सी धानलाई ब्रान्डिङ गर्ने गरिने भएको छ ।
साथै ब्रान्डिङ गरेर अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्य लिएको पनि घोषणा पनि सरकारले गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।
संवाददाता । सोमबार, जेठ १५, २०८० मा प्रकाशित