दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अगाडी बढाउने सरकारले लक्ष्य लिएको छ ।
आर्थिक बर्ष २०८० ८१ मा दैलेख पेट्रोलियम पदार्थको अन्वेषणको काम अगाडी बढाउने सरकारले घोषण गरेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, जेठ १५, २०८० मा प्रकाशित