Karnali Media
२०८३ भदौ ६ , शनिबार

कुन स्थानीय तहले कती बजेट पाए ? (सुचिसहित)



सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पाउने छन् ।

अर्थमन्त्रीले सोमबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार स्थानीय तहले पाउने रकम गत वर्षको भन्दा केही घटेको छ । संघीय सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार प्रकारका अनुदान दिने गरेको छ ।

यसैगरी प्रदेशले पनि संघीय सरकारबाट चार प्रकारकै अनुदान पाउँछन् । सातवटा प्रदेशले आगामी वर्ष १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।


७५३ वटै स्थानीय तहले पाएको बजेटः

प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार