प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकाएर नेपाल फकिएका छन् । उनी चढेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याण्ड भइसकेको छ ।
प्रकाशित मिति : २०८० जेठ २० गते शनिबार