Karnali Media
२०८३ असार १७ , बुधबार

सुर्खेत वीरेन्द्रनगरमा बृहत खानेपानी आयोजनाका लागि २ करोड रकम विनियोजन

सुर्खेतको वीरेन्द्रनगरमा बृहत खानेपानि आयोजनाका लागि कर्णाली प्रदेश सरकारले २ करोड रकम बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८०–८१ को बजेट मार्फत वीरेन्द्रनगरको पानीको समस्या समाधान गर्न २ करोड रकम विनियोजन गरेको हो ।

सुर्खेत वीरेन्द्रनगरमा बृहत खानेपानी आयोजनाका लागि २ करोड रकम विनियोजन

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार