दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु हुँदै व्याउली जाने सडक कालोपत्रे गरिने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८०–८१ मा सडक कालोपत्रेको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शुक्रबार, असार ०१, २०८० मा प्रकाशित