Karnali Media
२०८३ असार १७ , बुधबार

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा



सुर्खेत । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सरकारले असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा मिति २०७९ साल चैत २९ गते भएको निर्णय अनुसार कर्णाली प्रदेशका जुम्ला बाहेकका ९ जिल्लामा असार १५ गते शुक्रबार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार