Karnali Media
२०८३ साउन ३ , आइतबार

किसानको ‘महाउत्सव’ (फोटोकथा)



मध्य असारमा देशभर धान रोपाइँको चटारो छ। रोपाइँ कतै फेसनजस्तो भइरहँदा किसानहरुको लागि भने ‘महाउत्सव’ नै हो । देशभरका किशानहरुलाई अहिले रोपाइँले भ्याइनभ्याइ छ। किसानहरु चटारोमा छन् भने युवायुवती रोपाइँको रमाइलो लिन र सिक्न सरिक छन्। आज असार १५ का केही तस्बिरहरु:


प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार