Karnali Media
२०८३ भदौ १६ , मंगलबार

‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ’



सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने बताएका छन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने र मुलुकको रक्षाका लागि नेपाली सेना पूर्णप्रतिबद्ध रहेको बताएका हुन्।


उनले भने,‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ। त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, सीमा रक्षाका लागि हामी नेपाली र नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ।’

प्रकाशित मिति : २०८० असार २८ गते बिहीबार