Karnali Media
२०८३ जेठ २८ , बिहीबार

अहिले नै प्रचण्ड सरकार परिवर्तन हुँदैन : महामन्त्री थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज (शनीबार) सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले कांग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको बताएका हुन् ।


महामन्त्री थापाले सरकारले जनताको मुद्दामा दत्तचित्त भएर काम गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिबार