Karnali Media
२०८३ साउन ९ , शनिबार

वीरेन्द्रनगरस्थित रत्न राजमार्ग र आसपासको क्षेत्र (तस्बिर)



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र । प्रदेश राजधानी भएसँगै यहाँ बस्ती विकास तीव्ररुपमा भइरहेको छ । तस्वीरः सुरेश आचार्य/रासस

प्रकाशित मिति : २०८० साउन ४ गते बिहीबार