लघुवित्त पीडितहरुले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले निरन्तर रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन् । आज (सोमबार) उनीहरु सांसद् भवन घेराउका लागि बानेश्वरतर्फ ठूलो संख्यामा अगाडि बढिरहेका छन् ।

संवाददाता । सोमबार, साउन ०८, २०८० मा प्रकाशित