Karnali Media
२०८३ भदौ ३० , मंगलबार

नेपालगन्जबाट सुुर्खेत ल्याउँदै गरेको १८ पोका अबैध सुर्ती प्रहरी नियन्त्रणमा



सुर्खेत । नेपालगन्जबाट सुर्खेत ल्याउँदै गरेको १८ पोका अबैध सुपर पावर सुर्ती प्रहरीले नियन्त्रणमा लिएको छ।


सुर्खेत भेरीगंगा नगरपालिका–१० तोलीखोला स्थित नेपालगन्जबाट सुर्खेत तर्फ आउदै गरेको कर्णली प्रदेश ०४२३ नम्बरको फोर्स गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा कुनै पनि बिल भरपाई नभएको १८ पोका सुपर पावर सुर्ति बरामद गरेको कर्णााली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार