Karnali Media
२०८३ असार २३ , मंगलबार

यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि रोकियो उडान



पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्समा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौँ आउँदै थिए ।


पोखरा विमानस्थलका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११ ५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार