Karnali Media
२०८३ असार १० , बुधबार

टमाटरको मूल्य किलोको १८० रुपैयाँ



राजधानीको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले आइतबार गोलभेडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १८० रुपैयाँ तोकेको छ । यस्तै गोलभेँडा सानोको ८० तथा टनेलको गोलभेँडाको ११० रुपैयाँ तोकिएको छ ।

यसैगरी आलु रातोको ५०, मुला रातोको ५०, मकै बोडीको ६०, टाटे सिमीको ७०, लौकाको ५० रुपैयाँ तोकिएको छ ।


मूल्यसूची विस्तृतमाः

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार