दैलेख । दैलेखको दुल्लुमा शनिबार अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नगर स्तरिय युवा भेला हुने भएको छ ।
सक्रिय युवा क्लव दैलेखको आयोजना, दुल्लु नगरपालिकाको समन्वय र विभिन्न क्लव तथा संघ संस्थाको सहकार्यमा दुल्लु नगरपालिकाको सभाहलमा भोलि नगर स्तरिय युवा भेला हुने आयोजकले जनाएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
“उद्यमी युवा समृद्ध देश: दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ युवा भेला आयोजना गरिएको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शुक्रबार, साउन २६, २०८० मा प्रकाशित