Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

माओवादी उपमहासचिव जनादर्न शर्माको फेसबुक पेज ह्याक



नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ।

४ लाख १३ हजार फ्लोअर्स भएको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको हो।


शर्माले आफ्नो पेज केही दिनदेखि ह्याक भएको बताएका छन्। उनले पेज आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली लागिरहेको उनले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार