नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतवार सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी साहायक निरिक्षकसम्मका १४ जनालाई सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो । तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने सार्वजनिक सुचनामा चेतावनी समेत दिएको छ ।
संवाददाता । आइतबार, भदौ १०, २०८० मा प्रकाशित