Karnali Media
२०८३ असार १८ , बिहीबार

नेपाल २३८ रनले पराजित



एशिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ।

एक दिवसीय राष्ट्रको मान्यताप्राप्त पाकिस्तानसँग उसको घरेलु मैदानमा भएको खेलमा नेपाल १०४ रनमा समेटिएको थियो।


टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल २३.३ ओभरमा अल आउट हुन पुग्यो।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार