Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

भ्रष्टाचार विरुद्धको अभियान रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड



सुर्खेत । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले भने ‘भ्रष्टचार विरुद्धको अभियान सुरु भएको छ, यो रोकिनेवाला छैन ।’ यस्तै उनले अब समाजवादी मोर्चाले देश निर्माणको यात्राको थालनी गर्ने पनि संकेत गरेका छन् ।

समाजवादी मोर्चालाई थप मजबुद बनाउने उनको भनाइ छ । अहिले देशभर समाजवादी मोर्चाको सन्देश दिएको उनले बताए ।


भिडियोमा हेर्नः

प्रकाशित मिति : २०८० भदौ १४ गते बिहीबार