Karnali Media
२०८३ जेठ २८ , बिहीबार

बालेनको आक्रोश : महानगरपालिकाको गाडी रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु



काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारबाट महानगरपालिकाको गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,


आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।

याद राख चोर सरकार ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार