Karnali Media
२०८३ असार १८ , बिहीबार

नेपाल क्रिकेट संघ कर्णालीका अध्यक्ष खड्का (क्यान)काे कोषाअध्यक्षमा निर्विरोध निर्वाचित



नेपाल क्रिकेट संघ (क्यान) को कोषाअध्यक्षमा पदम बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । खड्का नेपाल क्रिकेट संघ कर्णाली प्रदेश अध्यक्ष पनि हुन ।

शनिवारको साधारणसभामा अध्यक्षमा चतुर बहादुर चन्द, उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।


क्यान शिर्ष ४ मध्ये ३ पद निर्विरोध भएको हो । सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार