चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।
चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु हुने खेलमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ । एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, असोज १०, २०८० मा प्रकाशित