Karnali Media
२०८३ जेठ २७ , बुधबार

एमालेको कर्णाली प्रदेश अधिवेशनमा ३१० मत खसे



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित सिटिहलमा जारी नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन मतदानमा अहिलेसम्म ३१० मत खसेको छ ।

आइतबार दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएको थियो । अलिहे मदतदान तिब्र रुपमा भइरहेको र मतदान स्थल पनि बढाइएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । उनकाअनुसार अहिले २१ वटा मतदान स्थलबाट मतदान भइरहेको छ । उनले आज राति ८ बजेसम्म मतदान सकिसक्ने अनुमान बताएका छन् ।


प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार