Karnali Media
२०८३ असार १ , सोमबार

बचतकर्ताले सहकारीबाट पाएनन् बचत गरेको लाखौ रकम (भिडियो)



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको श्री सिलादेवी कृषि सहकारी संस्थाको शाखाबाट बचतकर्ताले बचत गरेको लाखौ रकम फिर्ता नपाएपछि स्थानीय बचतकर्ताहरु आक्रोशित बनेका छन् । हामीले सोही सहकारीमा गएर स्थलगत रिपोर्टिङ गरेको छौ । पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोलाः

युट्युवमा हेर्नः


प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार