Karnali Media
२०८३ असोज ३ , शनिबार

नेपालसँग हङकङ ६ विकेटले पराजित



त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३।५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।


नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार