Karnali Media
२०८३ असार १७ , बुधबार

अखिल क्रान्तिकारीको ९९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन



नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको समानान्तर कमिटी विघटन भएर एउटै कमिटी पुनर्गठन भएको छ ।

पञ्चा सिंह अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा समानान्तर कमिटीका अध्यक्ष पवन कार्की समेटिएका छन् ।

महासचिवमा दीपेश पुन कायमै रहँदा उपाध्यक्ष, उपमहासचिव र सचिवसहित ९९ जनाको पदाधिकारीसहित २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको इन्चार्ज हिमाल शर्माले जनाएका छन् ।


आयोजक समिति ९९९ सदस्यीय बनेको छ ।

सूची :

प्रकाशित मिति : २०८० कात्तिक ९ गते बिहीबार