Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य



त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।


त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार