Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपालसंग मलेसिया ६ विकेटले पराजित



पालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।


जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार