Karnali Media
२०८३ असार १७ , बुधबार

जाजरकोट केन्द्रबिन्दु भएर गयो भुकम्प (अपडेट)



शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ६.४ म्याग्निच्युडको गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिएका छन ।


भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार