Karnali Media
२०८३ असार १० , बुधबार

भाइटिकाको शुभ साइत १० बजेर ५१ मिनेटमा



यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक भएको छ ।

आगामी कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गर्दै भाइटिकाको साइत सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार