सुर्खेत । केही समय अघि मात्र भुकम्पको धक्का महशुस भएको छ । पुनः पनि भुकम्प जाजरकोट केन्द्रबिन्दु भएर गएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलकाे भूकम्प गएको हो ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार



