Karnali Media
२०८३ असोज ३ , शनिबार

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने



बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ । बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं–पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो ।


कम्पनीकाअनुसार यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार