Karnali Media
२०८३ असोज ३ , शनिबार

चिसो बढ्यो, कस्तो रहला आजको मौसम ?



काठमाडौं । हाल देशभर कायम रहेको पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहने र राति पनि पहाडी भूभागमा आंशिक बदली रही स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।


 

प्रकाशित मिति : २०८० पुस १ गते आइतबार