Karnali Media
२०८३ साउन ७ , बिहीबार

राष्ट्रको नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (लाइभ)



सरकारको नेतृत्व गरेको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री दाहालको सम्बोधन आफूले यो एक वर्षको अवधिमा गरेका कामका विषयमा केन्द्रित हुनेछन् ।

लाइभ भिडियो हेर्नः


प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार