नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारहरूको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।
उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।
प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार


