Karnali Media
२०८३ असार १७ , बुधबार

नेपाल पुलिसले जित्यो ३४ औँ राष्ट्रिय भलिबलको उपाधि



सुर्खेत । वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ । बिहीबार भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।

फाइनल खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको छ ।


दोस्रो एपीएफ र तेस्रो स्थान गण्डकी प्रदेशले ओगट्न सफल भएका छन् । पुस २० गतेदेखि जारी खेलकुद बिहीबार सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार