Karnali Media
२०८३ जेठ २८ , बिहीबार

सुर्खेतमा भोलि केपी ओली आउँदै



सुर्खेत । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि सुर्खेत आउने भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को भवन उद्घाटन गर्न ओली शुक्रबार सुर्खेत आउने भएका हुन् ।


शुक्रबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को भवनको पुर्वप्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार