दक्षिण अफ्रिकामा जारी यु-१९ आईसीसी विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले टस जितेको छ।
कप्तान देव खनालले देव खनालले बंगलादेशविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, माघ १७, २०८० मा प्रकाशित